ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र अलोइबीच समझदारी
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेकाे छ । बैंक र अलोइ प्राइभेट लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे । आइएमई बैंकले यस समझदारीपछि ग्लोबल अलोइको कर्जा अनुगमन