मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमका लागि १ अर्ब २६ करोड बजेट (बजेटको पूर्ण पाठसहित)
काठमाडौं । मधेश प्रदेश सरकारले एउटा निर्वाचन क्षेत्रमा एउटा पक्की सडक निर्माण गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार आगामी आर्थिक वर्ष (२०७९/८०) को वार्षिक बजेट सार्वजनिक गर्दै एउटा निर्वाचन क्षेत्रमा एउटा