Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: अर्थतन्त्र

अर्थतन्त्र
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति

अर्थतन्त्र
अर्थमन्त्री डा महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता, नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह

अर्थमन्त्री डा महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता, नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह

काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह

अर्थतन्त्र
पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीन गुणा बढी

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीन गुणा बढी

काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको

अर्थतन्त्र
कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द

कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक

ऊर्जा
निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५८ दिनदेखि अवरुद्ध

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५८ दिनदेखि अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै

अर्थतन्त्र
दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा

अर्थतन्त्र
आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन हुँदा १६.०२

अर्थतन्त्र
नेपाल-फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

नेपाल-फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघले नेपाल चेम्बर अफ

अर्थतन्त्र
साढे २७ अर्बको डेडिकेटेड फिडर महसुल बक्यौता जटिल बन्दै, कानून भन्छ–तिर्नैपर्छ, व्यवसायी भन्छन्– कसरी र किन तिर्नु ?

साढे २७ अर्बको डेडिकेटेड फिडर महसुल बक्यौता जटिल बन्दै, कानून भन्छ–तिर्नैपर्छ, व्यवसायी भन्छन्– कसरी र किन तिर्नु ?

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पठाएको पत्र अनुसार, आज अर्थात ३० असोजभित्र ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरे वापतको बिजुली बक्यौता साढे २७ अर्ब रुपैयाँ तिर्नुपर्छ । नतिरेमा प्राधिकरणले लाइन काट्नुपर्छ तर

अर्थतन्त्र
जलविद्युतमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

जलविद्युतमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूलाई जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । राजधानीको सोल्टी होटलमा मंगलबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व अधिवेशनलाई सम्बोधन गर्दै महतले जलविद्युत आयोजनाहरूमा लगानीका लागि