Nepal Purbadhar

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

विकास बहस

भौतिक पूर्वाधार
सार्वजनिक पूर्वाधार निर्माणको लागि मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय, कार्यान्वयनको खाँचाे

सार्वजनिक पूर्वाधार निर्माणको लागि मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय, कार्यान्वयनको खाँचाे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोमबार साँझ सम्पन्न भयो । पहिलो बैठकले सार्वजनिक पूर्वाधार निर्माण परियोजनालाई केन्द्रित गरी एउटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद्

विचार
ईफाप्कामा नेपालको नेतृत्व र अब उठाउनुपर्ने पूर्वाधारका एजेण्डा

ईफाप्कामा नेपालको नेतृत्व र अब उठाउनुपर्ने पूर्वाधारका एजेण्डा

नेपाल १९ ओटा सदस्य राष्ट्र सम्मिलित एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चुनिएको छ । यो एउटा अन्तर्राष्ट्रिय संस्था हो । यसले अन्तर्राष्ट्रिय स्तरमा निर्माण उद्योगको विषयमा विषयलाई उठाउँछ

सहरी विकास
भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले ‘भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ’ भन्ने विषयमा विहीबार विज्ञहरुबीच छलफल गरेको छ । यस विषयमा यातायात विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठ,

ऊर्जा
नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश भएका छन् । ‘नेताहरु

विचार
जलविद्युत आयोजना र सामाजिक उत्तरदायित्त्व

जलविद्युत आयोजना र सामाजिक उत्तरदायित्त्व

जलविद्युत विकासको तीव्रताले समृद्ध नेपालको सम्भावनालाई फराकिलो बनाउँदै लगेको छ । आयोजनाको सामाजिक उत्तरदायित्वको कामको प्रभाव पनि प्रभावित ग्रामीण क्षेत्रमा देखिन थालेको छ । जलविद्युत आयोजनाको इतिहास र व्यवसायिक सामाजिक उत्तरदायित्व अन्योन्याश्रित छ । वातावरण

विचार
चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरुले आफ्ना प्रचार कार्यक्रमलाई तिब्र बनाएका छन् । प्रतिनिधि सभा तर्फ २ तथा प्रदेश सभा तर्फ ४ क्षेत्र रहको काभ्रे जिल्लामा ३ लाख १० हजार मतदाताले मतदान गर्दैछन् ।

विकास बहस
लिखु प्रभावित क्षेत्रका पालिकाको विकासे काममा टिठलाग्दो सुशासन र सुधारको खाँचो

लिखु प्रभावित क्षेत्रका पालिकाको विकासे काममा टिठलाग्दो सुशासन र सुधारको खाँचो

लिखु प्रभावित क्षेत्र भन्नाले पूर्वमा पिके देम्वा डाँडा, पश्चिममा भोर्जुङ तामे डाँडा, दक्षिणमा महाभारत पर्वत श्रेणी उत्तरमा लिखु चुली अनि नुम्बुर हिमालसम्म फैलिएको क्षितिज भित्रको क्षेत्र हो । यस लिखु प्रभावित क्षेत्रमा उस्तै उस्तै सामाजिक