मुग्लिन-पोखरा सडक विस्तारले गति लियाे
तनहुँ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१.७ किलोमिटरमध्य २३ किमीमा ४ लेन र ८ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ । तनहुँको