Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
कान्तिलोकपथमा पूर्णरूपमा यातायात सञ्चालन   

कान्तिलोकपथमा पूर्णरूपमा यातायात सञ्चालन   

ललितपुर । कान्तिलोकपथमा साेमबारदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । २०८० चैत १ गतेदेखि मर्मतसम्भार थालिएकाे याे मार्गमा  गत बैशाख २१ गतेदेखि पूर्णरूपमा यातायात सेवा बन्द गरिएकाेमा मर्मतसम्भार सकिएपछि सञ्चालनमा ल्याइएकाे हाे ।

भौतिक पूर्वाधार
गौरवको आयोजना तिवारीभञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र   

गौरवको आयोजना तिवारीभञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र   

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो ।

पदयात्रा
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा   

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा   

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण

ऊर्जा
जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान   

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान   

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डाेल्पामा  निर्माण सुरु गर्न लागिएको १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले

पर्यटन
एक महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण 

एक महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण 

काठमाडौं ।  सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका

ऊर्जा
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको विद्युत बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ पुगेकाे छ । वितरण केन्द्रको चालू आर्थिक वर्षकाे बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य वर्गका ग्राहक

ऊर्जा
हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने घोषणा गरे पनि स्पष्ट कार्ययोजना भने नभएको यस क्षेत्रका विज्ञ, व्यवसायी, अभियन्ता एवम् सरोकारवालाहरूको गुनासो छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित

ऊर्जा
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज। नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका,

मुख्य समाचार
पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध   

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध   

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति

भौतिक पूर्वाधार
सेती लोकमार्गकाे १० किलाेमिटर खण्ड कालोपत्र हुँदै   

सेती लोकमार्गकाे १० किलाेमिटर खण्ड कालोपत्र हुँदै   

कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त