Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पुल
चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   

चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   

नारायणगढ । चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन्

ऊर्जा
मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

लमजुङ । लमजुङमा सञ्चालित ७० मेगावाटकाे मध्य-मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१ दलालस्थित याे  जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । हिउँदयाममा

ऊर्जा
ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनकाे निर्माण पूरा, ४ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनकाे निर्माण पूरा, ४ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडक योजना : ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति   

बेनी-जोमसोम-कोरला सडक योजना : ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति   

म्याग्दी । ८ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो

भौतिक पूर्वाधार
भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र   

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र   

सिरहा। सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो । वडा

ऊर्जा
अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने 

अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने 

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब

ऊर्जा
चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे

चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे

बझाङ । २१० मेगावाटकाे चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । बझाङकाे तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु  गरिएको याे आयोजनाकाे कामले तीव्रता पाएकाे हाे । अहिले आयोजनाकाे अडिट सुरुङकाे निर्माण

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोरकाे फलेवास-अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती   

कालीगण्डकी करिडोरकाे फलेवास-अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती   

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक ६ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको

ऊर्जा
४ हजार मेगावाट विद्युत प्रवाह हुने देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालन

४ हजार मेगावाट विद्युत प्रवाह हुने देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालन

काठमाडौं। देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी  हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो

आवास
ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ललितपुर । ऊर्जा प्रभावकारी घर/भवन निर्माण गर्न सहकार्य गर्ने उदेश्यले ललितपुर महानगर र बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन परियोजनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझादारीपछि ललितपुर महानगरभित्र निर्माण हुने भवनलाई ऊर्जा प्रभावकारी बनाउनको लागि