Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

जलस्रोत–खानेपानी सिँचाई
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

बाँके। बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाकाे ९२ प्रतिशत भौतिक प्रगति भएकाे छ । त्यस क्षेत्रकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माणाधीन याे सिँचाइ आयोजना पूरा हुने चरणमा पुगेकाे हाे ।

ऊर्जा
४०० केभी ढल्केबर-इनरुवा प्रसारण लाइन र  हेटौँडा सबस्टेसनको औपचारिक उद्घाटन हुँदै   

४०० केभी ढल्केबर-इनरुवा प्रसारण लाइन र हेटौँडा सबस्टेसनको औपचारिक उद्घाटन हुँदै   

बागमती । मुलुकको विद्युत प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड र ढल्केबर सबस्टेसनका शुक्रबार औपचारिक उद्घाटन हुँदैछ ।

भौतिक पूर्वाधार
१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

दमौली । तनहुँको व्यास नगरपालिकाका ४ वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका

ऊर्जा
सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन

लमजुङ। यहाँ निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएकाे छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन आयोजनाको यति निर्माण सकिएकाे हाे । लक्ष्य अनुसार प्रगति

भौतिक पूर्वाधार
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन   

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन   

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि

अर्थतन्त्र
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने   

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थान उच्च र ७ ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी

पुल
तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   

मन्थली । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।     २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म