Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
निर्माण थालेकाे २ दशकछि धोबीखोला करिडोर ९६ प्रतिशत पूरा 

निर्माण थालेकाे २ दशकछि धोबीखोला करिडोर ९६ प्रतिशत पूरा 

काठमाडाैं । निर्माण सुरु भएको २ दशकपछि बल्ल धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास

पुल
७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

जाजरकाेट । सडक डिभिजन कार्यालय चौरजहारीले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएकाे छ । कार्यलयले जाजरकोटको नलगाड नगरपालिका-१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल ७ वर्षसम्म निर्माण सम्पन्न नगर्ने

जलवायु
पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोष उपयोगसम्म छलफल

पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोष उपयोगसम्म छलफल

काठमाडौं । दीगो पूर्वाधार विकासको लागि आवश्यक लगानीका विविध उपाय, असल अभ्यास र  चुनौतीहरूमा केन्द्रित 'दीगो पूर्वाधार लगानी' सम्मेलन  काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोषको उपयोगसम्मका विषयमा छलफल

विविध
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको प्रतिभा प्रस्फुटनका

समाचार
परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल समितिले विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्ने छन्

पदयात्रा
पुरानाे पुस्ताले नुन बाेक्न प्रयाेग गरेकाे धरान-धनकुटा बाटाे पर्यटक हिड्ने पदमार्ग बनाइने

पुरानाे पुस्ताले नुन बाेक्न प्रयाेग गरेकाे धरान-धनकुटा बाटाे पर्यटक हिड्ने पदमार्ग बनाइने

धनकुटा । धनकुटा नगरपालिकाले पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन उद्देश्यले याे बाटाेलाई पदमार्ग बनाउन लागेकाे हाे ।

मुख्य समाचार
नेपालगञ्जका सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे    

नेपालगञ्जका सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे    

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक आयोजना कालापत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ ।    उपमहानगरका भित्री तथा बाइपास सडककाे कालाेपत्र गर्दा याे प्रविधि अपनाइएकाे हाे । अहिले उपमहानगरभित्रका सबै सडक कालाेपत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि प्रयाेग

उड्डयन
टीकापुर विमानस्थल सञ्चालनमा अन्याैलता

टीकापुर विमानस्थल सञ्चालनमा अन्याैलता

कैलाली। विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको

अर्थतन्त्र
मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन

मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन

मुस्ताङ। गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूका लागि भूवाको नमूना संकलन तालिम सुरु भएको छ । एक साता  लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गइ