Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
राँके-रवि-भेडेटार सडक: ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति   

राँके-रवि-भेडेटार सडक: ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति   

पाँचथर । पूर्वी नेपालका ४ जिल्लालाई जोड्ने राँके-रवि-भेडेटार सडक निर्माणले गति लिन नसक्दा ५० महिनामा पनि सम्पन्न हुन सकेकाे छैन । निर्माण ठेक्का पाएकाे ठेकेदारले समयमा काम नगर्दा १४ महिना अगाडि नै सम्पन्न भइसक्नु पर्ने

जलस्रोत–खानेपानी सिँचाई
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे । काभ्रेका ३ नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको छ । स्थानीय तहमा भइरहेकाे सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा विभिन्न स्थानमा

ऊर्जा
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं ४००/२२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको

भौतिक पूर्वाधार
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’     

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’     

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ-ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको

पर्यटन
लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय   

लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय   

डुम्रे । पछिल्ला दिनमा ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको हाे । बन्दीपुरका होटल व्यवसायी सूर्य

ऊर्जा
सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । कास्कीको मादीमा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामा निर्माण गरेको आयोजना शनिबार (चैत ११ गते) बाट सञ्चालनमा आएको हो

भौतिक पूर्वाधार
बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

काठमाडाैं । पछिल्लो समय बल्खु-कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् । तर, डिभिजन सडक कार्यालयले भने सडकको

अनुसन्धान संस्था
राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिकः परम्परागत ऊर्जामा आश्रित भए पनि बिजुली विस्तारमा फड्को

राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिकः परम्परागत ऊर्जामा आश्रित भए पनि बिजुली विस्तारमा फड्को

काठमाडाैं । सरकारले राष्ट्रिय जनगणना २०७८ काे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाले शुक्रबार एक कार्यक्रममा अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । नतिजाअनुसार नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार

ऊर्जा
मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै

मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै

काठमाडौं। २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गत निर्माणाधीन २ सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन अन्तर्गत चितवनमा निर्माणाधीन नयाँ भरतपुर र लमजुङमा निर्माणाधीन उदीपुर सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको हाे । नयाँ

अर्थतन्त्र
हेटौंडा सिमेन्ट उद्याेगकाे उत्पादन बन्द, सञ्चालन हुन एक साता लाग्ने

हेटौंडा सिमेन्ट उद्याेगकाे उत्पादन बन्द, सञ्चालन हुन एक साता लाग्ने

मकवानपुर । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले शुक्रबारदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि उद्योग बन्द गरिएकाे हाे । सो मेसिनको मर्मतको प्रक्रिया