Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

काठमाडाैं ।  निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ ।  समयमा काम सम्पन्न नगरेपछि सडक निर्माणकाे ठेक्का पाएकाे सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट

ऊर्जा
माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम

माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम

काठमाडौं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले आयोजनाबाट प्रभावित हुने दैलेख, सुर्खेत र अछाम जिल्लाका

मुख्य समाचार
बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

कमलामाई । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो । सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिका (कनपा)

पुल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

काठमाडौं । उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिनामा ३० भन्दा बढी काम गरेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार पदभार ग्रहण गरेको ९० दिन पुगेको अवसरमा

उड्डयन
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । निगमले नियमित उडानका

ऊर्जा
जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

काठमाडौं । काठमाडौ विश्वविद्यालयले जमीनभित्र हवाई सुरुङ निर्माण गरी औषधी उद्योगहरूमा ऊर्जा खपत घटाउनका लागि नेपालमा पहिलोपटक अनुसन्धान सुरु भएको छ । नर्वेजियन सरकारको ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले औषधी उद्योगमा आवश्यक

भौतिक पूर्वाधार
विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं । उप-प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर-बालाजु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक तत्कालै मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यका भित्रका सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर स्तरउन्नती

बैक/वित्तिय संस्था
नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्तीय डिभिजन अन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ का लागि हरितगृह ग्यास (जिएसजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो

ऊर्जा
पाेलमा लत्रिएका केबल हटाउन तुलसीपुरका सेवा प्रदायकलाई विद्युत प्राधिकरणकाे ताकेता 

पाेलमा लत्रिएका केबल हटाउन तुलसीपुरका सेवा प्रदायकलाई विद्युत प्राधिकरणकाे ताकेता 

दाङ । नेपाल विद्युत प्राधिकरणले दाङकाे तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई विद्युतीय पाेलमा अव्यवस्थित रूपमा लत्रिएका केबल हटाउन ताकेता गरेकाे छ । विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले पहिले नै सूचना दिएर विद्युतीय पाेलमा जथाभावी लत्रिएका

मुख्य समाचार
हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

गलकाेट। निर्माण व्यवसायीले तालिका अनुसार हटिया-ताराखोला सडकका काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन