Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । नेशनल हाइड्रोपावर कम्पनीकाे सहायक लाेअर इर्खुवा हाइड्राेपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ । आयोजनाको

उड्डयन
पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ

उड्डयन
६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

चितवन ।  ६ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार

पुल
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

काठमाडाैं । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार विहीबारदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक

अर्थतन्त्र
वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया

वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया

विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्ष्ँरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य

पर्यटन
हिमालयन ट्राभल मार्ट जेठमा हुने

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडाैं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो

भौतिक पूर्वाधार
मेची राजमार्गमा जमिन भासिने र पहिरो खस्ने समस्या

मेची राजमार्गमा जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । २ सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या

ऊर्जा
तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग

तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग

काठमाडौं । जलविद्युत् आयोजनामा आक्रमण गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो पटक चैत्र १४ गतेको मध्यराती दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट) को हेडवर्क साइटमा ‘एक

अर्थतन्त्र
निर्यात उद्योगका लागि विशेष सहुलियत चाहिन्छ: उपाध्यक्षका प्रत्याशी ढकाल

निर्यात उद्योगका लागि विशेष सहुलियत चाहिन्छ: उपाध्यक्षका प्रत्याशी ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज

अर्थतन्त्र
पूर्वाधार परियोजनामा हुने पीपीपी लगानीकाे  वित्तीय जोखिम व्यवस्थापनबारे छलफल

पूर्वाधार परियोजनामा हुने पीपीपी लगानीकाे वित्तीय जोखिम व्यवस्थापनबारे छलफल

काठमाडौं । नेपाल र विश्व बैंकबीच पूर्वाधार परियोजनामा हुने सार्वजनिक निजी साझेदारी (पीपीपी) लगानीमा वित्तीय जोखिम व्यवस्थापन सुदृढ पार्ने विषयमा छलफल भएको छ । सरकारले पन्ध्रौं पञ्चवर्षिय योजनामा पीपीपी मार्फत ८ खर्ब रुपैयाँ पूर्वाधार लगानी