Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध, निर्माण कम्पनीकाे बेवास्ता

कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध, निर्माण कम्पनीकाे बेवास्ता

भोजपुर। सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको

पुल
पूर्वाधार विकासले व्यापारिक केन्द्र बन्दै मेलौली

पूर्वाधार विकासले व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै

भौतिक पूर्वाधार
तुलसीपुर उपमहानगरपालिकामा ६ किमी सडक कालोपत्र

तुलसीपुर उपमहानगरपालिकामा ६ किमी सडक कालोपत्र

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८०

उड्डयन
बन्दीपुरमा ३० चैतदेखि सडक खाना महोत्सव हुने

बन्दीपुरमा ३० चैतदेखि सडक खाना महोत्सव हुने

दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही

ऊर्जा
ब्रम्हायणी र माथिल्लो ब्रम्हायणीमा ७ बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिबद्धता

ब्रम्हायणी र माथिल्लो ब्रम्हायणीमा ७ बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिबद्धता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको २ र ३ नम्बर वडामा संरचना रहने गरी निर्माण हुन लागेका ५१.६७ मेगावाटका २ जलविद्युत आयोजनामा ७ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । ३६.५२ मेगावाटको ब्रम्हायणी

अर्थतन्त्र
गभर्नर र सिबिफिनवीच भेट, बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्थाप्रति छलफल

गभर्नर र सिबिफिनवीच भेट, बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्थाप्रति छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसँग भेट गरेको छ । भेटमा बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र

इन्टरनेट
‘सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक’

‘सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक’

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा शुक्रबार

भौतिक पूर्वाधार
महाकाली लोकमार्ग निर्माणकाे ठेक्का लागे पनि प्रगति भएन

महाकाली लोकमार्ग निर्माणकाे ठेक्का लागे पनि प्रगति भएन

महेन्द्रनगर । महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले

भौतिक पूर्वाधार
मदन भण्डारी राजमार्ग ताेकिएकाे समयमा पूरा नहुने, अझै २८६ किमी ठेक्का लगाउन बाँकी

मदन भण्डारी राजमार्ग ताेकिएकाे समयमा पूरा नहुने, अझै २८६ किमी ठेक्का लगाउन बाँकी

काठमाडौं । मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न

ऊर्जा
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट,१ वर्षदेखि अलपत्र

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट,१ वर्षदेखि अलपत्र

कैलाली । कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट १ वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै