गण्डकी प्रदेशको बजेट ३६ अर्ब ९० करोड, जलविद्युतमा वित्तिय लगानी गर्न ३५ करोड (बजेटको पूर्ण पाठसहित)
काठमाडौ । गण्डकी प्रदेशका अर्थमन्त्री मन्त्री रामजी बरालले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रश्तुत गरेका छन् । बुधबार प्रदेशसभामा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख