Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

गाेलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयाेग गरेकाे विद्युतकाे महसुल तिरिदिने भएकाे छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषककाे सिँचाइ मिटरकाे विद्युत महसुलकाे बिल भुक्तानी गरिदिने भएकाे हाे

निर्माण
रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश

रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव तोयम रायालाई भेटी निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिएको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेको छ । सरकारी

ऊर्जा
विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक

विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक

काठमाडौं । देशभित्र विद्युत उत्पादन बढ्दै गइरहेको हुँदा आन्तरिक खपत बढाउन विद्युतीय सवारीको संख्या बढाउनुका साथै चार्जिङ स्टेसन निर्माणमा लगानी बढाउन सम्बिन्ध सरोकारवालाहरूले जोड दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं

ऊर्जा
विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत खपत हुँदा पेट्रोलियम आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने बताएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को

पुल
नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन

निर्माण
मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमाः पूर्वाधार मन्त्री ज्वाला

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमाः पूर्वाधार मन्त्री ज्वाला

 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको

ऊर्जा
अपर तामाकोशी हाइड्रोपावरको सिइओमा मोहन गौतम

अपर तामाकोशी हाइड्रोपावरको सिइओमा मोहन गौतम

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक) का

ऊर्जा
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

टक्सार (भोजपुर) । ९ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने ४ सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय

भौतिक पूर्वाधार
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

काठमाडाैं । इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् । तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै

पुल
कालीगण्डकी करिडोर: दुई मोटरेबल पुल निर्माण

कालीगण्डकी करिडोर: दुई मोटरेबल पुल निर्माण

पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा