राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन
काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ आधा खनिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६.२ किलोमिटर लामो सुरुङको ५० प्रतिशत काम पूरा भएको हो