तनहुँ आयोजनाको मुख्य सुरुङ ४२ प्रतिशत खनियो,भूमिगत विद्युतगृहमा ढलानकाे काम चल्दै
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य सुरुङमा ४२ प्रतिशत प्रगति भएको छ । लट-२ अन्तर्गत आयोजनाको १ हजार ४ सय ८ मिटर लामो मुख्य सुरुङको यति निर्माण