Nepal Purbadhar

सेयर बजारमा १२.०३ अंकको वृद्धि, २७६१.८६ पुग्यो परिसूचक


काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा १२.०३ अंकले वृद्धि भएको छ ।

आइतबार ३१.१७ अंकले घटेको बजारमा सोमबार भने दोहोरो अंकको वृद्धि देखिएको हो ।सोमबार नेप्से परिसूचक २७६१.८६ अंक पुगेको छ ।

परिसूचकमा सामान्य सुधार हुँदा कारोबार रकममा भने कमि आएको छ ।

आइतवार ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार भने ५ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।


Read Previous

धरानका मेयर साम्पाङ काठमाडौं आउँदा स्वागतमा समर्थकले निकाले मोटरसाइकल र्‍याली

Read Next

बिक्रीमा कमी आएपछि एक महिनामै टेस्लाले घटायो भाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar