Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने


सरकारले निजगढ विमानस्थल निर्माणको लागि लगानी ढाँचा तयार गरी लगानी बोर्ड नेपालमार्फत निर्माण प्रक्रिया अघि बढाइने भएको छ । आगामी आब २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले निर्माण प्रक्रिया अघि बढाइने बताएका हुन् ।

यसअघि, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको थियाे ।

यससगै बारास्थित निजगढमा निर्माण गर्न तयारी गरिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना रोकिएको थिया । सर्वोच्चको बृहत पूर्ण इजलासले सरकारलाई वैकल्पिक विमानस्थल आवश्यक भए विकल्प खोज्न समेत आदेश दिएको छ ।


Read Previous

आगामी बर्ष १० लाख थप पर्यटक भित्र्याइने

Read Next

एलपि ग्यासमा दिइने अनुदानको पुनरावलोकन गरिने

Leave a Reply

Your email address will not be published.