Nepal Purbadhar

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023
यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दुई पाङ्ग्रे सवारी चलाउदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?) एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह ४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै यस वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने


सरकारले निजगढ विमानस्थल निर्माणको लागि लगानी ढाँचा तयार गरी लगानी बोर्ड नेपालमार्फत निर्माण प्रक्रिया अघि बढाइने भएको छ । आगामी आब २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले निर्माण प्रक्रिया अघि बढाइने बताएका हुन् ।

यसअघि, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको थियाे ।

यससगै बारास्थित निजगढमा निर्माण गर्न तयारी गरिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना रोकिएको थिया । सर्वोच्चको बृहत पूर्ण इजलासले सरकारलाई वैकल्पिक विमानस्थल आवश्यक भए विकल्प खोज्न समेत आदेश दिएको छ ।


Read Previous

आगामी बर्ष १० लाख थप पर्यटक भित्र्याइने

Read Next

एलपि ग्यासमा दिइने अनुदानको पुनरावलोकन गरिने

Leave a Reply

Your email address will not be published.